ग्लोबल आइएमई क्यापिटलको साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज आश्विन १४ गते काठमाण्डौंमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८२÷०८३ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको छ ।
