SHARE
बिजनेस पाना · बुधबार १४ असो २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

रारा चाउचाउ गुणस्तरयुक्त नभएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन

रारा ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर परीक्षणमा न्यून स्तर पाइएको भन्दै चाउचाउ उत्पादन गर्ने कम्पनीलाई बजारमा पठाइएका उत्पादन फिर्ता ल्याउन निर्देशन दिएको छ । साथै, थप बिक्री वितरणमा पूर्णरूपले रोक लगाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना