SHARE
काठमाण्डुपाटी · शनिबार १८ असो २०८२ ११:१६ AM · 1 मिनेट पढाइ

विपद् जोखिमयुक्त बस्तीका वासिन्दालाई विद्यालयहरूमा सार्न काठमाण्डु महानगरको निर्देशन

काठमाण्डु – निरन्तर वर्षाका कारण काठमाण्डु महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको र डुबानको सम्भावना बढेपछि महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ । खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने वासिन्दालाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी