SHARE
काठमाण्डुपाटी · शनिबार १८ असो २०८२ १२:०१ PM · 1 मिनेट पढाइ

विपद् उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न गृह मन्त्रालयको अनुरोध

काठमाण्डु – गृह मन्त्रालयले वायुसेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई विपद् उद्धारका लागि तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । शनिबार संघलाई पत्राचार गर्दै मन्त्रालयले लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकोप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राखिदिन पत्राचार गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी