SHARE
काठमाण्डुपाटी · शनिबार १८ असो २०८२ १२:४६ PM · 1 मिनेट पढाइ

नदी छेउका वासिन्दालाई स्कूल कलेजमा राख्न शिक्षामन्त्री पुनको अनुरोध

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने वासिन्दालाई स्कूल कलेजमा राख्न अनुरोध गरेका छन् । अविरल वर्षाका कारण नदी क्षेत्रका वासिन्दा जोखिममा परेकाले नदी छेउछाउमा बसोबास गर्ने वासिन्दालाई स्कूल कलेजमा राख्न मन्त्री पुनले अनुरोध गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी