SHARE
बिजनेस पाना · बुधबार १४ असो २०८३ ११:०० AM · 1 मिनेट पढाइ

तातोपानी नाका तत्काल सञ्चालनका लागि महासंघ अध्यक्ष श्रेष्ठद्वारा चिनियाँ राजदूतको ध्यानाकर्षण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना