SHARE
काठमाण्डुपाटी · शनिबार १८ असो २०८२ ०२:३७ PM · 1 मिनेट पढाइ

एमाले सचिवालय बैठक सर्‍यो

काठमाण्डु – अविरल वर्षाका कारण विपद् जोखिम भएपछि नेकपा एमालेको सचिवालय बैठक सरेको छ । आईतबार बस्ने भनिएको पार्टीको ५८औं सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले बताए । एमालेको केन्द्रीय कमिटी बैठक असोज २७–२९ गतेसम्म काठमाण्डुमा बस्ने तय भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी