SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

पूँजी बजार सुधारमा अर्थ समितिको कडाइ, तत्काल नयाँ धितोपत्र विधेयक ल्याउन निर्देशन

काठमाण्डु– प्रतिनिधिसभाको अर्थ समितिले पूँजी बजार सुधारका लागि धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री तथा लगानीकर्ताको हित सुरक्षित हुने गरी कानुनी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी