पुँजीबजारबारे अर्थसमितिले दियो ५ बुँदे निर्देशन
संसदको अर्थ समितिले पुँजीबजारको सम्बन्धमा नेपाल सरकारलाई विभिन्न ५ बुँदे निर्देशन दिएको छ । आजको छलफलपछि समितिले धितोपत्र समबन्धि नयाँ विधेयक तत्काल ल्याउन, आईपीओ अनुमति दिँदा प्रतिफल पनि हेर्न, तथा संस्थापकले धारण गर्नुपर्ने शेयर स्वामित्वको व्यवस्था पुनरावलोकन गर्न निर्देशन दिएको छ ।
