एआईआईबीको उपसभापतिमा निर्वाचित भएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । कतारको राजधानी दोहामा आयोजित एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले असोज १० गते कतार गएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
