SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ ०३:५८ AM · 1 मिनेट पढाइ

महाकाली नदीको दोधारा-चाँदनी झोलुङ्गे पुलमा क्षति

काठमाण्डु – कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति पुगेको छ । महाकाली नदीमा आएको बाढीले झोलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी