अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ
काठमाण्डु – अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ललितपुरको ललितपुर महानगरपालिका–४ र ५ बाट अवैध लागूऔषध खैरो हेरोइन ५८ ग्राम, डिजिटल तराजु १ थान र नगद ९० हजार रूपैयाँसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
