सरकारी कर्मचारीलाई ५५ वर्षमा अवकाश, पेन्सन गणना सम्बन्धि प्रस्ताव सच्चिएको हो ?
हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरुको अवकाश उमेर ५८ वर्ष कायम छ । तर, सरकारले कर्मचारीको अवकाश उमेर ५५ वर्ष कायम गर्दै संघीय निजामती सेवा विधेयकलाई संसदमा पेश गर्न स्वीकृति दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
