SHARE
बिजनेस पाना · मङगलबार १३ असो २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

यी हुन् निफ्राका ठूला शेयरधनी: हिमालयन लाइफ बाहिरियो, सूर्यज्योति लाइफ भित्रियो

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० रहेको छ। बैंकको आर्थिक वर्ष २०८२/८३  को विवरण अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० रहेको हो, जसमा व्यक्तिगत र संस्थागत दुवै लगानीकर्ता समावेश छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना