SHARE
प्रदेश खबर · मङगलबार १३ असो २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

भारतीय भन्सार नीतिमा फेरबदल: १ खर्ब ४६ अर्बको नेपाली तेल निर्यात संकटमा

काठमाडौं। नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा भारत सरकारले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ।