चार दिनको अविरल वर्षा र विपद्: देशभर ५४२ घटनामा २७ को मृत्यु, चार बेपत्ता र आठ घाइते
काठमाडौं। पछिल्लो पटक परेको भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना घटेका छन्, जसमा परी २७ जनाको ज्यान गएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
