SHARE
अर्थ-डबली · मङगलबार १३ असो २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

तोलामै ३ हजार ८०० घट्यो सुनको भाउ

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ८०० र चाँदीको मूल्य रु ११५ घटेको हो ।