पृथ्वी राजमार्ग, बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा सञ्चालन
काठमाडौं । पछिल्लो वर्षा कम भएसँगै देशका केही स्थानमा सडक एकतर्फी सुचारू भएको छ भने अन्य धेरै स्थानमा सडक अझै पनि पूर्ण रूपमा बन्द रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
