SHARE
बिजनेस पाना · सोमबार १२ असो २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

NIC ASIA इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा ३ कार्य दिनमा नै माग भन्दा बढीको आवेदन

एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि निष्काशन गरेको एनआईसी एशिया इक्विटी अपुर्चुनीटी फण्डको इकाईमा ३ कार्य दिनमै माग भन्दा बढीको आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेसंगै असोज १३ गते यस फण्डको बिक्री बन्द गरिने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना