SHARE
बिजनेस पाना · सोमबार १२ असो २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिराहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित

शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना