SHARE
बिजनेस पाना · शुक्रबार​ १७ असो २०८२ १२:४५ AM · 1 मिनेट पढाइ

म्याग्दी र राहुघाट नदीबाट उत्पादित बिजुली प्रवाह हुने प्रसारणलाइन निर्माण अन्तिम चरणमा

डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो । आयोजना प्रमुख रोशन अग्रवालका अनुसार चार वर्षमा उक्त प्रगति भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना