सानिमा बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित, दुई जना संचालक निर्वाचित
सानिमा बैंकको २२ औं साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा आज सोमबार साधारणसभा सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
