SHARE
बिजनेस पाना · शनिबार १८ असो २०८२ ०६:०५ AM · 1 मिनेट पढाइ

काठमाडौँमा आइतबारसम्म पानी पर्ने, राति भारी वर्षाको सम्भावना

बङ्गालको खाडीमा विकसित प्रणालीले अहिले नेपालको अधिकांश भूभागमा पानी परिरहेको छ। यो क्रम भोलि आइतबारसम्म नै रहने बताईएको छ। त्रिभुवन विश्ववुद्यालयको जल तथा मौसम विज्ञान विभागका प्राध्यापक डा. विनोद पोखरेलका अनुसार काठमाडौँ उपत्यकामा भोलि बिहानसम्मै पानी पर्ने छ।  आज राति भारी वर्षाको सम्भावना रहेको उनको भनाई छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना