SHARE
बिजनेस पाना · शनिबार १८ असो २०८२ ०७:०५ AM · 1 मिनेट पढाइ

बीपी राजमार्गमा गाडी चलाउन रोक: काभ्रेभन्ज्याङ, भकुण्डे, नेपालथोक र खुर्कोटमा रोकिए गाडी

बीपी राजमार्गमा गाडी चलाउन रोक लगाइएको छ । रोशीखोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा गाडी चलाउन पूर्ण रुपमा रोक लगाइएको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बीपी राजमार्गमा पर्ने रोशीखोलामा पानीको बहाव बढेको र स–साना खहरेले पहिरो झारेपछि बीपी राजमार्गमा गाडी चलाउन पूर्ण रुपमा रोकिएको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना