SHARE
बिजनेस पाना · सोमबार १२ असो २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

यी हुन् माछापुच्छ्रे बैंकका ठूला शेयरधनी, कसको स्वामित्व कति ?

माछापुच्छ्रे बैंकमा ०.५ प्रतिशत भन्दा बढी शेयर हुने शेयरधनीको संख्या १८ रहेको छ । आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार बैंकमा व्याग्तिगत र संस्थागत गरि कुल १८ शेयरधनीसँग बैंकको ०.५ प्रतिशतभन्दा बढी शेयर रहेको छ। कर्मचारी संचय कोष बैंकको सबैभन्दा ठूलो शेयरधनी रहेको छ। कोषसँग बैंकको ९.२४ प्रतिशत शेयर स्वामित्व कायम छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना