सांसद् राईले भने-भरत दाहाल र चोलेन्द्र शमशेरलाई पक्राउ गरी पुनः छाडिएको विषयमा सरकारले जबाफ दिनुपर्छ
काठमाण्डु – श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले देशको समस्याप्रति सरकार गम्भीर नभएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले भदौ १० गते आएको विनाशकारी बाढीपछि आफूहरू प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा रहेको बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
