SHARE
बिजनेस पाना · सोमबार १२ असो २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

ईसेवाको सीइओको रुपमा निरज शर्माले सम्हाले कार्यभार

बैंकिङ क्षेत्रको लामो अनुभव भएका निरज शर्माले  ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा कार्यभार सम्हालेका छन्। आज सोमबारदेखि ईसेवाको सीइओको रुपमा उनको कार्यकाल सुरु भएको हो । ईसेवाका अध्यक्ष परशुराम कुँवर क्षेत्रीले नव नियुक्त सीइओ शर्मालाई स्वागत गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना