SHARE
काठमाण्डुपाटी · आइबार​ ११ असो २०८३ १२:११ PM · 1 मिनेट पढाइ

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको खोज तथा उद्धार

काठमाण्डु – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण र अवरुद्ध सडक खुलाउने कार्यलाई निरन्तरता दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी