SHARE
बिजनेस पाना · आइबार​ ११ असो २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

बैंकहरुलाई नाफा–नोक्सान प्रस्तुत गर्न नयाँ व्यवस्था आउँदै, NFRS 18 को मस्यौदा सार्वजनिक

बैंक तथा वित्तीय संस्थाहरुको लागि नाफा–नोक्सान प्रस्तुत गर्न छिट्टै नै नयाँ व्यवस्था आउने भएको छ । नेपाल लेखामान बोर्डले NFRS 18: Presentation and Disclosure in Financial Statements सम्बन्धि व्यवस्थाको मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले  NFRS 18 वित्तीय विवरणमा प्रस्तुति तथा खुलासा सम्बन्धी लेखामानको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सुझाव तथा प्रतिक्रिया आह्वान गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना