SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

नेपालमा  टिभिएस एनटर्क १५० सार्वजनिक, मूल्य र ५० भन्दा बढी कनेक्टेड फिचर्स यस्ता छन्

काठमाडौँ / टिभिएस माेटर कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा माेटर्ससँगको सहकार्यमा नेपालकै पहिलो १५० सिसि हाइपर स्पाेर्ट स्कुटर टिभिएस एनटर्क १५० सार्वजनिक गरेको छ।