विनोद चौधरीले भनेः ‘मेरो फोटो प्रयोग गरेर स्क्याम लिंकहरु आएका छन्, विश्वास नगर्नुहोस्’
उद्योगपति विनोद चौधरीले सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बिरको प्रयोग गरेर विभिन्न स्क्याम लिंक तथा भ्रामक सामग्रीहरू सार्वजनिक भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
