SHARE
बिजनेस पाना · आइबार​ ११ असो २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

आज रातीदेखि मौसम सुध्रिने अनुमान

नेपालभरी वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार रातीबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । अहिले भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः कम हुँदै जानेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना