एक्सपेङले ल्यायो १२ लाखसम्मको चाडपर्व अफर
काठमाण्डु– चाडपर्वको अवसरमा प्रिमियम विद्युतीय सवारी ब्रान्ड एक्सपेङले ग्राहकका लागि १२ लाख रुपैयाँसम्मको विशेष छुटसहित ‘सेलीब्रेसन अपग्रेट’ अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अफरअन्तर्गत ग्राहकले एक्सपेङ जी-6 को घरमै टेस्ट ड्राइभ गर्न सक्नेछन्। यस सुविधामार्फत ग्राहकले घरबाटै जी-6 को प्रविधि, आराम तथा विद्युतीय ड्राइभिङ अनुभव लिन सक्नेछन्।
