SHARE
प्रदेश खबर · आइबार​ ११ असो २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

बाढी–पहिरोले राजमार्गदेखि भित्री सडकसम्म प्रभावित, कहाँ–कहाँ रोकियो यातायात?

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।