पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
काठमाडौं/ पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
