SHARE
काठमाण्डुपाटी · आइबार​ ११ असो २०८३ ०२:१२ AM · 1 मिनेट पढाइ

इन्द्रसरोवरमा पानीको बहाव बढ्यो, पृथ्वी राजमार्गमा सवारी आवागमन रोक

काठमाण्डु – अविरल वर्षाले इन्द्रसरोवर तालमा पानीको बहाव बढेको छ। आइतबार बिहान ६ः३० बजेसम्म पानीको बहाव १ हजार ५२५.१५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यसैबीच, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिक र ज्यामिरे क्षेत्रमा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी