SHARE
काठमाण्डुपाटी · शनिबार १० असो २०८३ ०२:३४ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्ले कतार प्रस्थान

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) सञ्चालक समिति (बोर्ड अफ गभर्नर्स) को ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार साँझ कतार प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले शनिबार कतारको दोहा प्रस्थान गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी