SHARE
अर्थ-डबली · शनिबार १० असो २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

हिमालयन सुनामी रोक्न ‘सगरमाथादेखि समुद्रसम्मका मुलुकहरु एक हुनुपर्ने, जलवायु प्रणालीले राजनीतिक सीमालाई  चिन्दैन – मन्त्री खनाल

नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न ‘सगरमाथादेखि समुद्रसम्मका मुलुकहरु एक हुनुपर्ने बहस उठेको छ ।