SHARE
प्रदेश खबर · शनिबार १० असो २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

कांग्रेस क्षेत्रीय अधिवेशन : कुन क्लस्टरबाट कति प्रतिनिधि छानिन्छन्, कसले कति भोट हाल्छन्?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।