SHARE
प्रदेश खबर · शनिबार १० असो २०८३ ०३:२४ AM · 1 मिनेट पढाइ

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज देशभर हुँदैछ।