SHARE
प्रदेश खबर · आइबार​ ९ कात्िक २०८३ १२:०० AM · 1 मिनेट पढाइ

सुनसरीमा सिटी सफारीलाई पछाडिबाट मिनी ट्रकको ठक्कर, दुईमहिने शिशुसहित आठ जना घाइते

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कुपीखोलामा मिनी ट्रकले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा दुईमहिने शिशुसहित आठ जना घाइते भएका छन्।