भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक महिना पुगेको छ। गत भदौ १० गते बिहान आएको अकस्मात् बाढीले रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
