SHARE
बिजनेस पाना · शुक्रबार​ ९ असो २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

रोशी खोलाको बाढीले खतराको तह नाघ्यो, साइरन बज्न थाल्यो

बिपी राजमार्गको आडबाट बग्ने रोशी खोलाको बाढीले खतराको तह नाघेको छ । काभ्रे क्षेत्रमा रोशी खोलाको बाढीले खतराको तह नाघेको हो । रोशी खोलामा खतराको तह ४.५ मिटर भएपनि बाढी बढेर अहिले ४.५१ मिटर पुगेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा अहिले खतराको संकेत अनुसार साइरन बजाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना