SHARE
बिजनेस पाना · शुक्रबार​ ९ असो २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरले भन्यो ‘फोहोरलाई घर भित्रै राख्नुहोस्’

लगातारको अविरल वर्षाका कारण फोहोरो व्यवस्थापनमा पनि समस्या भएको छ । काठमाडौँ महानगरका अनुसार  फोहर ढुवानी गर्ने सडक र ल्यान्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेको हुँदा फोहर ढुवानी तथा विसर्जन गर्ने कार्यमा असहजता उत्पन्न भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना