SHARE
बिजनेस पाना · शुक्रबार​ ९ असो २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

वर्षाका कारण देशभरका ५ विमानस्थल बन्द

लगातारको वर्षाका कारण देशभरका ५ विमानस्थल बन्द भएका छन् । भिजिविलिटी घट्दा भरतपुर, पोखरा, लुक्ला, सिमरा र सुर्खेत विमानस्थलमा शुक्रबार बिहानैबाट उडान सञ्चालन हुन नसकेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना