खैरो हेरोइनसहित दुई जना पक्राउ
काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले बारामा ठूलो परिमाणमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपालका डिआइजी दिपेन्द्र शाहको नेतृत्वको टोलीले बारामा खैरो हेरोइनसहित दुई जना पक्राउ गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
