जलवायु न्यायका लागि राष्ट्रसंघमा प्रधानमन्त्री बालेनको सम्बोधन (पूर्णपाठ)
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायु संकट, हिमालय क्षेत्रमा बढ्दो विपद् तथा जलवायु न्यायको विषयलाई विश्व समुदायसमक्ष उठाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
