काठमाडौं जोड्ने प्रमुख राजमार्गहरू अवरुद्ध: सार्वजनिक बसहरू उपत्यकामै रोकिए
काठमाडौं। बिहीबारदेखि देशका विभिन्न स्थानमा निरन्तर भइरहेको अविरल वर्षाका कारण विभिन्न राजमार्गहरू बन्द भएपछि सार्वजनिक सवारीसाधनहरू काठमाडौँमै रोकिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
