SHARE
बिजनेस पाना · शुक्रबार​ ९ असो २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

सुनको भाउमा सामान्य गिरावट

आज शुक्रबार पनि सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना