SHARE
प्रदेश खबर · शुक्रबार​ ९ असो २०८३ ०३:४९ AM · 1 मिनेट पढाइ

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार क्युसेक, २४ ढोका खुला

इनरुवा : पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार वर्षा भएपछि कोशी नदीमा पानीको बहाव बढेको छ। शुक्रबार बिहान कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड पुगेको छ।